निषेधाज्ञा तोडेर रास्वपाले प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेल
पोखरा । रास्वपाले निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेल भइरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शहीदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको