रविलाई अदालत उपस्थित गराइयो, १३ दिन म्याद थप्न माग
पोखरा । विभिन्न पाँच वटा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले १३