सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजै अदालतको आदेश आउने सम्भावना
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट जवाफी बहस सकिएकाले आजै आदेश आउने सम्भावना छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने समेत मुछिएको सो मुद्दामा आजै न्यायाधीश नीतिज राईले प्रतिवादीहरुलाई थुनामा पठाउने कि धरौटीमा