गृह मन्त्रालय नपाए रास्वपाले आजै सरकार छाड्ने, समर्थन फिर्ता लिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नपाए आजै सरकार छाड्ने र प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । सभापति रवि लामिछानेले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर आफ्नो पार्टीको भागमा परेको उपप्रधान तथा गृहमन्त्री पाउनु पर्ने बताएका