अध्यक्ष तिमिल्सिना र नवनियुक्त पाकिस्तानका राजदूतबीच भेट
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच दुई देशबीचका सम्बन्ध र आपसी हितका विषयका केन्द्रित रही विचार विमर्श भएको थियो । सो