एमाले संसदीय दलको विधान पारित
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले संसदीय दलको संशोधित विधान सुझावसहित पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधान पारित गरेको हो । संशोधित विधान अनुसार अब २९ सदस्यीय बोर्डको गठन