कांग्रेस नेतृत्व लोकतान्त्रिक हुन नसकेको वरिष्ठ नेता पौडेलको गुनासो
दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पार्टी नै पहिला लोकतान्त्रिक हुन आवश्यक रहेको बताउनुभएको छ । नेतृत्वका कारण कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो गर्दै देशमा राजनीतिक अन्योल देखिएजस्तै कांग्रेसभित्र पनि उस्तै खालको अन्योल