मुख्यमन्त्री राई र पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिँदै नेपाल पक्षका सांसदहरु
विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधवकुमार नेपाल पक्षका प्रदेशसभा सदस्यहरुले सामूहिक रुपमा फिर्ता लिने भएका छन् । नेपाल पक्षका नेता तथा प्रदेशसभाका एक सदस्यले तीन दिनअघि नै