मन्त्री आलेद्वारा अध्यक्ष रावलको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज निधन भएको हो । मन्त्री आलेले आजै उक्त