मंसिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले गरेका २१ निर्णय
काठमाडौं । मंसिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले २१ निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयहरु सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न थप ११४ वटा बोर्डर आउट