पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निष्कर्ष
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीभित्र उत्पन्न भइरहेका अस्वस्थ प्रतिस्पर्धा र मतभेद्का सन्दर्भमा छलफल भएको परराष्ट्रमन्त्री एवम् पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । आज बसेको बैठकमा स्पष्टीकरण सोधिएका नेपाल पक्षका १२ जना नेताहरुमाथी कारबाही गर्ने सम्बन्धमा कुनै