नयाँ दल दर्ताको निर्णयसँगै माधव समूह विभाजित
काठमाडौं । नेता माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्णय गरेसँगै नेपाल समूहमा विभाजित भएको छ । लामो समयदेखि नेपाललाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले समाजवादीमा नजाने भएका छन् । नेता नेपालले नयाँ दल