प्रतिगामी अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्छ : अग्नि खरेल
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिगामी भएकाले राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन