मेरो नेतृत्वको सरकारले गरेका राम्रा कामबाट धेरैको छाति जलेको छ : अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामबाट धेरै मानिसहरुको छाति जलेर असह्य भएको बताउनुभएको छ । उहाँले आफ्नो नेतृत्वको सरकारको लोकप्रियताबाट धेरैको छाति जलेर असहैय पीडा भएकाले त्यसको अभिव्यक्ति पोखिने