एमालेको स्थायी कमिटी बैठक आज बस्ने
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । हिजो (बुधबार) का लागि पनि तय गरिएको एमाले स्थायी कमिटी बैठक गृहकार्य नपुगेको भन्दै आज ४ बजेका लागि तोकिएको थियो । प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा आज अपराह्न ४:००