कांग्रेसको पौडेल पक्षका जिल्ला सभापतिहरु आजदेखि अनशनमा बस्दै
काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आजदेखि अनशनमा बस्ने भएका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्नेलगायतका तीनबुँदे माग राख्दै बुधबारदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्दैछन् । पार्टी केन्द्रीय कार्यालय