देउवा प्रधानमन्त्री भएको डेढ महिना बित्दा समेत मन्त्रिपरिषदले पूर्णता पाएन
काठमडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएको डेढ महिना बितेको छ । तैपनि देउवा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । देउवा मन्त्रिपरिषद् अहिलेसम्म पाँचसदस्यीय मात्रै छ । नयाँ सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेको जसपा र