एकीकृत समाजवादीको प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संसदीय दलको नेतामा क्रमशः नेपाल र भुसाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको प्रतिनिधिसभाको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभाको संसदीय दलको नेतामा बेदुराम भुसाल चयन हुनुभएको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई प्रतिनिधिसभाको संसदीय दलको नेतामा