एमाले केन्द्रीय कमिटीको वैठक शुरु, अध्यक्ष र महासचिवका प्रतिवेदनमाथि छलफल हुने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको वैठक आसन्न विधान महाधिवेशनको तयारीका लागि महत्वपूर्ण मानिएको छ । दुई दिनसम्म चल्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल बताइएको