प्रकाशमानद्वारा पार्टी सभापतिमा उम्मेदवारी घोषणा, पुरानैलाई नेतृत्व सुम्पिए कांग्रेस प्रजापरिषद हुने चेतावनी
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको बताउनुभयो । नेपाली कांग्रेस