संसद्को मानमर्दन गर्दै राष्ट्रपतिमार्फत् राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकोमा एमाले अध्यक्ष ओलीको गम्भीर आपत्ति
काठमाडौँ । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै राष्ट्रपतिमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकोमा आपत्ति प्रकट गर्नुभएको छ । मंगलबार बिहान कानुन, संसदीय तथा न्याय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले उक्त अध्यादेश सरकारले असंवैधानिक, षड्यन्त्रपूर्ण