प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ । अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि प्रधानमन्त्री देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा नजाने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनभयो ।