दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता गर्न मन्त्रिपरिषद्को बैठक बोलाइयो
काठमाडौं । दल विभाजन गर्न ल्याइएको अध्यादेश फिर्ता गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सो अध्यादेश निष्क्रिय बनाएरमात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति सत्तारुढ गठबन्धनमा भइसकेकाले आजको बैठकमा सो बिषयले प्रवेश पाउने बालुवाटार स्रोतले बताएको छ । देउवा सरकारले नेकपा एमाले