समूहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ अध्यक्ष ओलीलगायत नेताहरूले आज दिनुहुने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनको आज तेस्रो अर्थात अन्तिम दिन अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले प्रतिवेदनमाथि प्राप्त सुझावमा उठेका प्रश्नहरूको जवाफ दिँदै हुनुहुन्छ । समूहगत छलफलबाट प्रतिवेदनमाथि प्राप्त सुझावमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव