देउवाको गृहजिल्लामा कांग्रेसका दुई पक्षबीच हानाहान
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा हानाहान भएको छ । नेपाली कांग्रेसको बृहत् कार्यकर्ता भेलामा हानाहान भएको हो ।आइतबार दिउँसो नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको छ ।