प्रचण्डको सान्दर्भिकता समाप्त, किसुनजीलाई जस्तै आश्रम पठाए हुन्छ : महेश बस्नेत
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को सान्दर्भिकता सकिएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई नगर कमिटीद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सबैले छाड्न थालेपछि प्रचण्डको चिच्याहट सुरु