जसपाभित्र मन्त्री छनोटमा तीव्र असन्तुष्टि, यादव समुदायबाट मात्र मन्त्री बनाइएकोमा अरुको विरोध
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पठाएका चार मन्त्रीहरूमा यादव समुदायको मात्रै बाहुल्यता भएपछि पार्टीमा असन्तुष्टि देखिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाएका चारमध्ये तीनजना यादव परेपछि जसपाभित्र असन्तुष्टि देखापरेको हो । महन्थ ठाकुर नेतृृत्व