संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । यसअघिका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले