पार्टीमा छलफल नगरी मन्त्री नियुक्त गरेकोमा पौडेल पक्षको तीव्र असन्तुष्टि
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसमा मन्त्री नियुक्तिको विषयमा तीव्र असन्तुष्टि पैदा भएको छ । शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको हो । वरिष्ठ नेता पौडेलले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी