संविधान दिवसको कार्यक्रम जसपाद्वारा बहिस्कार
काठमाडौं । सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टीले यस वर्षको संविधान दिवसको कार्यक्रम बहिस्कार गर्दै सहभागी नहुने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा