कार्यकर्तालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली झापामा
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुग्नुभएको छ । अध्यक्ष ओली गृह जिल्लासमेत झापाको विर्तामोडमा आज हुने जिल्ला कार्यकर्ता भेलामा सहभागी हुन अध्यक्ष ओली झापा पुग्नुभएको हो । नेकपा एमाले पार्टी विभाजनपछि जिल्लाका कार्यकर्तालाई