माओवादी अध्यक्ष दाहाललाई केही वर्षमा एक्लो हुने डर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नाम पुस्तक विमोचन गर्दै दाहालले अहिले बैचारिक खडेरी परेकाले सबैले कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्ने