विश्वप्रकाश शर्माद्वारा कांग्रेस महामन्त्रीमा उमेद्वारी घोषणा
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर आसन्न १४ औं महाधिवेशनका लागि उहाँले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । कांग्रेसका संस्थापक बीपी