पोखराका १ सयभन्दा बढी पर्यटन व्यवसायी एमालेमा प्रवेश
पोखरा । पोखरामा १ सयभन्दा बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश गरेका छन् । पोखराको लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका व्यवसायीसहित १ सय १० जनालाई