विद्यार्थी संगठनद्वारा गृहमन्त्री खाँडको पुत्ला दहन
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी समर्थित विद्यार्थी संगठनले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ । दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको भन्दै अनेरास्ववियूले गृहमन्त्रीको