पार्टीको नेतृत्व निर्विरोध नभए विचार मिल्नेहरु एक हुनुपर्ने पौडेल पक्षको जोड
काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचनद्र पौडल पक्षीय नेताहरुले १४ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । बुधबार राजधानीमा भएको बरिष्ठ नेता पौडेल समूहको भेलामा १४ औं महाधिवेशन नेपाली काँग्रेसको एकताको महाधिवेशन हुनुपर्ने विषयमा छलफल भएको काँग्रेस