हत्याका आरोपित सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्चमा आज हुने
काठमाडौँ । सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी आजका लागि राखेको छ । काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध दर्ता भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । सापकोटाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामासहित मानवअधिकारवादी सुशिल