वर्तमान सरकार बिदेशी शक्तिको इशारामा चलेको छ : एमाले प्रवक्ता ज्ञवाली
काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार बिदेशी शक्तिको इशारामा चलेको बताउनु भएको छ । शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इशारामा काम गरेको आरोप लगाउनुभएको हो