पार्टी फुटेको नभई बिग्रिएका केही मान्छेले पार्टी छाडेका हुन् : अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले फुटेको नभई बिग्रिएका केही मान्छेले पार्टी छोडेको बताउनुभएको छ । शनिबार नेकपा एमालेको भातृ संगठन युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष