माधवसँग जति संख्या पुग्छन् त्यतिमात्रै व्यवस्था गरेर अध्यादेश ल्याएको भए हुन्थ्यो : अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग जति संख्या पुग्छन् त्यतिमात्रै व्यवस्था गरेर अध्यादेश ल्याएको भए हुन्थ्यो भन्दै देउवा सरकारप्रति तिखो व्यंग्य गर्नुभएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज आयोजित पत्रकार सम्मेलनमा