दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा परेको रिटको पेशी संवैधानिक इजलासमा
काठमाडौँ । राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट संवैधानिक इजलासमा पेशी परेको छ । संविधानसँग बाझिएको र संवैधानिक मर्म विपरित जारी गरिएको भन्दै सर्वोच्चमा दर्ता भएको थियो । सर्वाेच्चमा यसअघि नै निवेदनकै चाङ भएको हुँदा ती निवेदन शुक्रबार सुनुवाई