काठमाडौँ । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो । बैठकमा मन्त्रालयका नियमित कामरकारबाहीका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।