महामारीसम्बन्धी साझा छाता ऐन ल्याउन निर्देश
काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकले सरकारलाई हरेक परिवारको एकजनाको कोभिड–१९ को परीक्षण गर्न निर्देश गरेको छ । यसका लागि विस्तृत कार्ययोजना बनाई लागू गर्न बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश पनि गरेको छ । समितिको आजको बैठकमा स्वास्थ्य