संसद्को अवरोध खुलाउन सभामुखको कार्यकक्षमा नेताहरुको जमघट
काठमाडौँ । विनाअवरोध संसद् वैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले सोमबार मध्यान्ह शीर्ष दलका नेताहरूसँगको बैठक राखेका छन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएपछि सहमतिका लागि सभामुख घिमिरेले सत्ता र प्रतिपक्षी नेताहरुसँग संवाद गरेका हुन् । साढे १२ बजेदेखि