नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण, ६३ जनाले मातृभाषामा लिए शपथ
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा उनीहरूले औपचारिक रूपमा शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका थिए। संसद् सचिवालयका अनुसार कुल ६३ जना