राज्य व्यवस्था समिति सभापति निर्वाचन भदौ ११ मा, कांग्रेसका चार आकांक्षीको नाम चर्चामा
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदका लागि निर्वाचनको मिति तय भएको छ। संसद सचिवालयद्वारा जारी सूचनाअनुसार सभामुख देवराज घिमिरेले यही भदौ ११ गते (बुधबार) निर्वाचन मिति तोकेको जनाइएको छ। सभापति पदका लागि नेपाली कांग्रेसका