प्रतिनिधिसभा बैठक आज पनि स्थगित, भोलि दिउँसो १ बजेसम्म सारियो
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्न नपाई स्थगित गरिएको छ। सभामुखको सचिवालयले दिएको जानकारीअनुसार बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि सारिएको हो । यसअघि मंगलबारको बैठक पनि बिना कार्यसूची बस्दै नबसी स्थगित गरिएको थियो। आजको बैठक दिउँसो १