संविधान जोखिममा, निर्वाचनको वातावरण अझै बनेको छैन : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको वर्तमान अस्थिर परिस्थितिमा लोकतान्त्रिक मूल्य र संविधान नै संकटमा परेको बताएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउँदै अन्य लोकतान्त्रिक राजनीतिक दलहरूसँग संवाद र सहकार्य आवश्यक