गभर्नर सिफारिस समितिको बैठक बोलाइयो
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल भएपछि समितिको संयोजक अर्थमन्त्री विष्णु पौडेलले ४ बजेलाई बैठक बोलाएका कारण आज