देउवा निवासमा संस्थापन पक्षका नेताहरुको भेटघाट, महाधिवेशनबारे छलफल
काठमाडौँ । आगामी महाधिवेशनलाई लिएर नेपाली कांग्रेसमा शेखर कोइराला पक्षले तयारी थालेको लामै समयपछि संस्थापन पक्ष पनि तातेको छ । सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका शीर्ष नेताहरूलाई आफ्नै निवास वुढानिलकण्ठमा बोलाएर छलफल गरेका हुन । सभापति देउवाले बोलाएको भेलामा गोपालमान